015351401, 015358014    Bagbazar-28, Kathmandu, Nepal
सहकारी संस्था · स्थापना २०६३

About Sahakaari

Building Financial Dreams Together Since 2064

संस्थाको विवरण

संस्थाको आधारभूत जानकारी
संस्थाको नाम बिधुतकर्मि बहुउद्देश्यीय सहकारी संस्था लि.
संस्थाको स्थापना २०६३ जेष्ठ १०
संस्थाको कार्यक्षेत्र नेपाल अधिराज्य भर
कार्यालय रहेको स्थान काठमाडौ महानगरपालिका वडा नं. २८, बागबजार, काठमाडौ
सदस्य संख्या तथा शेयर पुंजी २०७९ आषाढ मसान्तको सदस्य संख्या ५३६६ तथा शेयर पूंजी रु ४,८४,८८,४०० पुगेको छ ।
संस्थाको उद्देश्य संस्थाले निम्न अनुसारका उद्देश्यहरु राखेको छ । १. सदस्यहरुमा स्वावलम्बन तथा ऐक्यवध्दताको भावना जागृत गरी सदाचार,नैतिकता तथा पारस्परिक सहयोग तर्फ उन्मुख हुन अभिप्ररित गर्ने , २. सदस्यहरुलाई परिश्रमी र मितव्ययी हुन अभिप्रेरित गर्ने वानीको बिकास गर्ने,, ३. सदस्यहरुको प्राथमिक आवश्यत्ता र आर्थिक विकासलाई समायोजन गरी व्यावसायीक कार्यत्रमहरु संचालन गर्ने , ४. सदस्य तथा संस्थागत विकासको लागि आय आर्जन गर्ने परियोजनाहरु संचालन गर्ने, ५. नियमित रुपमा सदस्यहरुबाट निक्षेप संकलन गर्नुका साथै निक्षेपमा प्रतिस्पर्धात्मक दरमा व्याज प्रदान गर्ने , ६. उत्पादनशील, आयमूलक, सीपमूलक उद्देश्यका लागि सदस्यहरुलाई उचित व्याजदरमा कर्जा प्रदान गर्ने , ७. अन्य संघ/ संस्थाबाट कर्जा लिई सदस्यहरुको व्यावसायीक उन्नतिको लागि लगानी गर्ने, ८. कृषि, उर्जा, पर्यटन तथा व्यापारको क्षेत्रमा लगानी विविधिकरण गर्दै जाने, ९. उर्जा क्षेत्रका जनशत्तिको उपयोग गर्दै विद्युत उत्पादन तथा विद्युतसंग प्रत्यक्ष सम्बन्धित व्यवसायको विकास गर्ने कार्यमा कर्जा लगानी गर्ने, १०. अन्य सेवा व्यवसायको क्षेत्रमा समेत लगानी विविधिकरण गर्दै जाने आदि ।

संस्थाको तथ्याङ्क

Branch offices
1 Branches
Branch network →
Members
7145 Members
Trusted members growing with us
Staff
6 Staff
Dedicated professionals
Cooperative shops
1 Business
Service points for convenience
Units
1 Units
Operational units across regions
Total balance
50000 Balance
Total financial strength
Loans issued
50000 Loan Issue
Loans disbursed for growth
Call Us
01-5351401
01-5358014
Visit Us
Our Office