०१५३५१४०१,०१५३५८०१४
बागबाजार-२८, काठमाडौं, नेपाल
भाषा छनोट गर्नुस
नेपाली
अंग्रेजी
EMI Calculator
गृह पृष्ठ
हाम्रोबारे
प्रमुख कार्यकारी अधिकृतको भनाई
परिचय
सुविधा
निक्षेप सुविधा
मुद्धति खाता
शिक्षा बचत
बचत
नियमित बचत
साधारन बचत
गोल्ड बचत
सिल्वर बचत
कर्जा सुविधा
व्यक्तिगत कर्जा
सेयर बिरूद्ध कर्जा
सवारी खरिद कर्जा
सेयर सुविधा
सामान्य सेयर
सन्चार
डाउनलोडहरू
बचत फिर्ता फराम
कर्जा फारम
सेयर फारम
कलेक्टर फारम
निक्षेप बचत फारम
के.वाई.यम फारम
सबै फारम
रिपोर्ट र प्रकाशन
ग्यालेरी
सदस्यहरू
सन्चालक
लेखा समिति
ऋण उपसमिति
व्यवस्थापन
हामीलाई सम्पर्क गर्नुहोस
क्यारियर
सहयोगी बैंक
सूचना
BHOJRAJ DHUNGANA
(Chairman Message)
हाम्रो बिधुतकर्मी बहुउद्देश्यीय सहकारी संस्था लि.बागबजार काठमाडौंले सम्पूर्ण शेयर सदस्यहरुको सामाजीक न्यायमा आधारित आर्थिक समृद्दिको लागि सहकारी ऐन, नियमावली, मापदण्ड तथा निर्देशनहरुको पालना गर्दै यस संस्थाको सुद्दृढीकरण मार्फत यस संस्थाले लिएको उद्देश्य तथा लक्ष्यहरु प्राप्त गर्न अपरिहार्य छ । तसर्थ संस्थाको बिकासक्रम संगसंगै आगामि दिनहरुमा अबलम्बन गर्न व्यवसायिक क्रियाकलापहरुलाई ध्यानमा राख्दै उपयुक्त प्रबिधिको प्रयोग गरि कार्यालय व्यवस्थापनमा चुस्त दुरुस्त तथा छिटो–छरितो ढंगबाट सेवा प्रवाह गर्ने उद्देश्यले वेभसाइटको निमार्ण गरि संचालनमा ल्याएका छौं ।समय सापेक्षरुपमा नयाँ प्रबिधिको प्रयोगको माध्यमबाट संस्थाका गतिबिधिहरु सदस्यहरु समक्ष पुर्याउनकोलागि र सदस्यहरुको आवश्यकता तथा सदस्यहरु संस्था सम्म समयमै आईपुग्ने दोहोरो संस्थाको व्यवस्था गर्न सहयोग पुग्ने विश्वास लिएका छौं । यस प्रकारको प्रबिधिको प्रयोगको माध्यमबाट संस्थाको गतिबिधिहरुको सुचना सदस्यहरु समक्ष पुर्याउनुका साथै सदस्यहरुका राय, सल्लाह एंव सुझावहरु प्राप्त गरि संस्थाको बिकासका अवसरहरुको सदुपयोग गर्न र चुनौतीहरुको सामना गर्न तथा संस्थाको नेतृत्व व्यबस्थापन एवं सदस्यहरु बिचमा जिवन्त सम्बन्ध स्थापित हुनेछ भन्ने आशा एवं विश्वास लिएका छौं । अन्तमा, नयाँ वेभसाईटको प्रयोगको शुरुवात संगसंगै हाम्रो देशको सम्पूर्ण राष्ट्रिय पर्वहरुको पावन अवसरमा सम्पूर्ण शेयरधनी महानुभावहरु एवं व्यवस्थापनको जिम्मेवारीमा रहनुहुने कर्मचारी वर्गमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।